Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीद्वारा लागुऔषध सहित ४ पक्राउ

FB_IMG_1532444102222-1-1532444786.jpg

८ साउन,हेटौडा । मकवानपुर प्रहरीले  हेटौडाको विभिन्न स्थानबाट लागूऔषध  सहित ४  जनालाई पक्राउ गरेको छ । वडा   प्रहरी कार्यालय हेटौँडा सानोपोखराबाट प्रहरी निरिक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटी गएको  प्रहरी टोलीले हेटौंडा ४ कमलडांडाबाट  ९६ बोतल   लागुऔषध  कोरेक्स सहित ३ जना पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा भारत  मोतिहारी थाना सुगौली ठकुराई टोल-१६ बस्ने  २६ बर्षका टुना अंसारी, सोही स्थान बस्ने  २६ वर्षीया कृष्ण कुमार र भारत  गोरखपुर थाना सहजनवा केशवपुर-८ बस्ने  २२ वर्षीया  इन्द्रेश मदेशिया  रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उनीहरुलाइ ७ दिनको म्याद थप गरी  आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी  जिल्ला ट्राफिल प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय  मकवानपुरबाट खटेको संयुक्त  प्रहरी टोलीले हेटौंडा  ११ थानाभर्याङमा  हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५३७२ नम्बरको बसलाई चेकजाच गर्दा  चितवन भरतपुर ३ बस्ने  ३६ वर्षीया  सुदर्शन ढकाललाई   लागुऔषध नोरफिन-१० एम्पुल ,डाईजेपाम-१० एम्पुल, फेनार्गन-१० एम्पुल  सहित  पक्राउ गरेको छ ।  निजलाई  ७ दिनको म्याद थप गरी  आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ  ।

FB_IMG_1532444689777-1-1532444786.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार