Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मनहरी गाउँपालिकामा कांग्रेसको वडा भेला

Congress-1532606441.png

१० साउन, हेटौँडा । नेपाली कांग्रेस मनहरी गाउँपालिका ३ हाँडीखोलाको वडा भेला भएको छ । वडा भेलामा विभिन्न पार्टी परित्याँग गरी ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
३ नम्बर वडा सभापति रघुनाथ खतिवडाको सभाध्यक्षता एवं जिल्ला सचिव बुद्ध लामाको प्रमूख अतिथ्यतामा भएको भेलामा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा आएकाहरुलाई प्रमूख अतिथि र अतिथिहरुले टिका तथा खादा लगाएर कांग्रेसमा स्वागत गरेका थिए । त्यसैगरी भेलाले विभिन्न वडा समिति समेत निर्माण गरेको छ । सन्तोष बर्तौलाको संयोजकत्वमा ३३ सदस्यीय नेपाल तरुण दल, अम्बिका पौडेलको संयोजकत्वमा १३ सदस्यीय नेपाल महिला संघ र हरि पौडेलको संयोजकत्वमा ११ सदस्यीय नेपाल किसान संघ ३ नम्बर वडा समिति गठन गरिएको छ । 
कार्यक्रममा जिल्ला सदस्य एवं प्रवक्त प्रदिप कोइराला, सल्लाहकार एवं मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्य अर्जुन तिवारी, सुनिल अधिकारी, महिला संघ जिल्ला सचिव निलम देवकोटा, मनहरी गाउँपालिका प्रमूखका प्रत्यासी शंकर न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg