११साउन,हेटौँडा । हेटौडा उपमहानगरपालिकाले बजार क्षेत्रको केही ठाउँमा मनोमानी ढंगले पार्किङ निषेध क्षेत्रको घोषणा गरेको र अनुगमन समितिको प्रतिवेदनलाई हेटौँडा उपमहानगरपालिकाले वेवास्ता गरेको र भन्दै मकवानपुर उद्योग वाणिज्य संघलेआपत्ति जनाएको छ ।
शुक्रवार संघले पत्रकार सम्मेलन आयोजना गर्दै संघका अध्यक्ष कृष्ण कटुवालले राप्ति रोडमा मात्र पार्किङ निषेध गर्दा त्यहाँका ब्यवसायी मारमा परेपछि हेटौँडाको सवारीलाई ब्यवस्थित गर्न कुन कुन स्थलमा पार्किङ क्षेत्र निर्धारण गर्न सकिन्छ भनेर उपमहानगरकै उपमेयर मिना लामाको नेतृत्वमा बनेको ४ सदस्यीय समितिको प्रतिवेदनलाई वेवास्ता गरि एकलौटी लादन खोजेको बताए ।
उपमहानगरपालिकाले राप्तिरोडको ब्यवसायीलाई मारमा पर्नेगरि पार्किङ निषेधित क्षेत्र घोषणा गरेको र व्यवसायीहरुको प्रतिवेदन उपर छलफल हुनुपर्ने माग पत्रकार सम्मेलनमा बताइएको छ । संघले हेटौँडाका सबै ठुला सडकहरुमा एकातर्फी दुईपांग्रे सवारीलाई पार्किङ गर्न दिए ट्राफिक व्यवस्थापनमा धेरै समस्या नरहने नरहेको संघले जनाएको छ ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



