Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा काँग्रेसको  यस्तो रहयो सरकार विरुद्धको  विरोध प्रदर्शन(फोटो फिचर सहित)

38138754_1750506735003926-1533030965.jpg

फोटो सुनिल शिवाकोटी प्रष्ट खबर

   
१५ साउन, हेटौँडा । नेपाली काग्रेसले महंगी र मुल्यबृद्धि लगायतका विषय उठान गर्दै  कम्युनिष्ट नेतृत्वको सरकारविरुद्ध मंगलबार एकै पटक ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।  यसै क्रममा नेपाली कांग्रेस मकवानपुरले मंगलबार आज हेटौँडामा  सरकार विरुद्ध  विरोध प्रदर्शन गरेको  छ । हेटौंडा २ मा रहेको  पार्टी कार्यालयब निस्किएको  शान्तिपूर्ण विरोध जुलुस  हेटौंडाको संगमचोक, मेनरोड सहित मुख्यबजार परिक्रमा गरी बुद्धचोकमा पुगी कोण सभामा परिणत भएको थियो । 
सभालाई सम्बोधन गर्दै  काँग्रेस  केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाले  सरकारले गरेको महंगी र कर वृद्धिको विरोध गरेको बताईन  साथै उनले सांसदमा सभामुख र उपसभामुख फरक  पार्टीको हुनुपर्ने संवैधानिक ब्यवस्था भएको हुदा  एउटै पार्टीका सभामुख र उपसभामुख रहेको भन्दै उनले तत्काल सभामुख र उपसभामुखको  निर्वाचन गरिनु पर्ने बताईन् ।  मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारले मुल्यबृद्धि गरी जनतको ढाड सेक्ने काम गरेको भन्दै उनले सरकारको जनविरोधी कदम विरुद्ध काँग्रेस आन्दोलित भएको बताए  ।
विरोध प्रदर्शनमा जिल्लास्तरीय नेताहरु, मकवानपुरको ८ वटै गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाका नेता, कार्यकर्ता, भातृ एवं शुभेच्छुक संस्थामा पदाधिकारी, सदस्यहरु एवं कार्यकर्ताहरु गरी ५ हजार भन्दा बढीको उपस्तिथि रहेको थियो । 

 

38023581_500464217041821_-1533030966.jpg

फोटो सुनिल शिवाकोटी प्रष्ट खबर

38144363_1736048176480485-1533031047.jpg
38152757_1736049103147059-1533031047.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार