Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

संगालोद्धरा वातावरण प्रदुषण न्युनिकरणका लागि सचेतना कार्यक्रम

20180804_075756(0)-1533366208.jpg

फोटो: सुनिल शिवाकोटी /प्रष्ट खबर

१९ साउन, हेटौँडा । हेटैँडा ७ न्युरेनी चिसापानिमा रहेको संगालो टोल विकास सस्थाले वातावरण प्रदुषण न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

 संस्थाका अध्यक्ष बेद प्रसाद भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला समन्व्य समितीका सदस्य देवराज रिमाल , ७ नम्बर वडा सदस्य कृष्ण प्रसाद दाहाल, संचारकर्मी सुनिल शिवाकोटी , हरियाली प्रहरी चौकीका पंकज झा स्मृती टोल विकासका अध्यक्ष राम कृष्ण भट्ट, शान्तिी टोल विकासबा अध्यक्ष छत्र लामिछाने,पशुपति मन्दिर संरक्षण समितीका अध्यक्ष केदार मिश्र,माहालक्ष्मी कृषी सहकारीका अध्यक्ष अर्जुन अधिकारी लगायत टोलबासि, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । टोल विकास सस्थाले आङ्खनो क्षेत्र भित्र पर्ने मन्दिर ,सार्वजनिक स्थान र टोलमा सरसफाई गर्नुका साथै टोल बासिलाई  फलफुलका विरुवा समेत  वितरण गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार