२१ साउन, हेटौँडा । हेटौँडा–१७ गैरीगाउँमा मोटरसाइकललाई ठक्कर दिने टिपर ल्याउनेका क्रममा नियन्त्रणमा लिएका नेपाल तरुण दलका नगर अध्यक्षसहित ३ जना रिहा भएका छन् । तरुण दल नगर अध्यक्ष सुनिल गिरीसहित ३ जनालाई प्रहरी सोमबार बेलुकी छोडेको हो ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी, स्थानीय हरिशरण थापा र रणबहादुर श्रेष्ठलाई पक्राउ गरेको थिए । साँझ नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, तरुण जिल्ला अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापा लगायतसहित जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा सहमति जुटेपछि उनीहरुलाई रिहा गरेको तरुण दल जिल्ला सचिव थापाले बताए । पीडितलाई उचित राहत उपलव्ध गराउन पहलका लागि प्रहरीसंग छलफल भएको थियो ।
पीडित पक्षको मागबारे सम्बोधनका लागि पहल गर्ने प्रहरीले प्रतिवद्धता व्यक्त गरेको जनाईएको छ । सोमबार दिउसो टिपर प्रहरीले हेटौँडा लैजान खोजेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपपछि गैरीगाउँदेखि कृष्णनगरसम्मको क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले ७ सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)