२२ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पोडेलले ‘प्रदेशको बस्तुस्थिति विवरण २०७५’ नामक पुस्तक मंगलबार हेटौँडामा सार्वजनिक गरेका छन् ।
प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रदेशको बस्तुस्थिति विवरण २०७५’ नामक पुस्तक मूख्यमन्त्री पौडेलले सार्वजनिक गरेका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा उनले ठोस योजना विनाको विकास टिकाउ नहुने बताएका थिए । उनले दिर्घकालिन विकासका लागि योजनासहित अघि बढ्नुपर्ने बताउँदै यसका लागि सार्वजनिक गरिएको पुस्कतक उपयोगी हुने बताए । उनले नेपालमा हुने विकासका काम योजनाबद्ध ढंगले नहुँदा गुणस्तरीय र प्रभावकारी हुन नसकेको समेत बताए ।
प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देबकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामा, वन, वातावरण, उद्योग एवं पर्यटन मन्त्री अरुण नेपाल, प्रदेश ३ का मूख्य सचिव रेश्मीराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।
पुस्तकमा प्रदेश नम्बर ३ का सबै क्षेत्रको सूचकहरु बारे जानकारी दिईएको छ ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

