२२ साउन, हेटौँडा । प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाले चोरी भएका ३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयको क्षेत्रीय अनुसन्धान टोलीबाट असार २५ गते बरामद गरेको सवारी साधनमध्ये ३ वटा मोटसाइकल सम्बन्धित धनीलाई बुझाएको हो ।
कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसिले बरामद भएका मोटरसाइकल धनीलाई हस्तान्तरण गरेका हुन् । काठमाण्डौंको पेप्सीकोलाबाट हराएको कालो रंगको १५० सिसिको पल्सर, काठमाण्डौंकै ठमेलबाट हराएको २०० सिसिको कालो रातो रंगको एनएस पल्सर तथा पोखराबाट हराएको कालो रातो रंगको २०० सिसिको पल्सर हस्तान्तरण गरेको छ । ति मोटरसाइकल चितवन भरतपुरको विभिन्न अस्पतालको कम्पाउण्डमा वास्तविक नम्बर परिवर्तन गरी वेवारीसे अवस्थामा पार्किङ गरीराखेको अवस्थामा बरामद गरेको थियो ।
कार्यालयका क्षेत्रीय अनुसन्धान समुहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ६ वटा बिभिन्न कम्पनीका मोटरसाइकल र एक बोलेरो गाडी बरामद गरेको छ । हस्तान्तरण गरेका बाहेक अन्य मोटरसाइकलको वास्तविक धनी नखुलेको बताउँदै यसको पहिचान गरी हस्तान्तरण गर्ने र चोरी गर्ने समूहको खोजि कार्य भईरहेको प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)