२३ साउन, हेटौँडा । देशका विभिन्न भागमा भएका बलात्कार, अपहरण, छुवाछुत र महिलामाथी भएका हिंसाका घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्ति जारी गर्दै उसले यस्ता घटनाका दोषीहरुलाई कानूनी कारवाही गरी शान्ति, न्याय र शुसासनलाई प्रत्याभूत गर्न शान्ति समाज सरकारलाई आग्रह गरेको छ । दण्डहीनताको निरन्तरताका कारण यस्ता घटनाहरु बढ्दै गएको हुँदा दोषीलाई कानुनसम्मत कारवाही गर्न शान्ति समाज सरकारसंग माग गरेको छ ।
यसैगरी अपहरणको एउटा घटनामा कानुन कार्यान्वयन गर्ने निकायले कानुनी शासनको मान्यता विपरित गैर न्यायिक हत्यामा संलग्न भएको आशंका विभिन्न कोणबाट उठीरहेको सन्दर्भमा समाजले त्यस्ता घटनामा निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न र विधि विपरित क्रियाकलाप गर्नेहरुलाई आवश्यक कारवाही गर्न सरकारलाई आग्रह गरेको छ ।
विज्ञप्तिमार्फत कानुन कार्यान्वयन गर्ने अधिकारीका लागि जारी भएको राष्ट्रसंघीय आचारसंहिताको पूर्ण पालना गर्न र जस्तोसुकै अवस्थामा पनि मानव अधिकारको सम्मान गर्न समेत ध्यानाकर्षण गराएको छ ।
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


















-1761227295-1778632336.jpg)