Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नो पार्किङको विरोधमा प्रजिअ र मेयरलाई ध्यानाकर्षणपत्र

received_514286919019368-1533826777.jpg

  २४ साउन, हेटौडा । अहिलेको नो पार्किङ अवधारणा अव्यवहारिक  र  व्यवसायीहरुको हितमा  नभएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा नो पार्किङको बिरोध गर्दै प्रमुख जिल्ला अधिकारी र हेटौंडा उपमहानगरपालिको प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

ध्यानाकर्षणपत्र बुझदै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पार्किङ व्यवस्थापनका बिषयमा सरोकारवाला पक्षसँग छलफल गरीने  प्रतिबद्धता व्यक्त गरेका छन्  । त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले व्यवसायीका मागबारे कार्यपालिकामा छलफल गरि निर्णय गर्ने बताएका छन ।

त्यसैगरी राप्तिरोडमा गरेको ‘नो पार्किङ’ को विरोधमा विहिबार हेटौँडा बजार बन्द गरिएको थियो । मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको हो । उनीहरुले मकवानपुर उद्योग बाणिज्य संघबाट ¥यालीसहित बजार परिक्रमा गर्दे हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएका थिए । मकवानपुर उद्योग बाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका र प्रहरीबीच भएको छलफलमा नो पार्किङबारे सहमति जुटेको भनेपनि राप्तिरोडका व्यापारीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले बजारका सबै क्षेत्रमा नो पार्किङ गर्नुपर्ने नभए राप्तिरोडमा पनि पार्किङ गर्न पाउनुपर्ने माग राखेका छन् । ट्राफिक प्रहरीले अहिले वन विज्ञान अध्ययन संस्थानदेखि चौकीटोल र बुद्धचोकदेखि राप्तिरोडसम्म नो पार्किङ क्षेत्र घोषणा गरेको छ ।

20180809_143953-1533826777.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार