Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

चलचित्र मिस्टर भर्जिन टोली हेटौडामा

20180809_141433-1533831677.jpg

२४ साउन, हेटौँडा  । नेपाली चलचित्र मिस्टर  भर्जिन टोली हेटौडा आइपुगेको छ। चलचित्रको प्रचारको क्रममा टोली हेटौडा आईपुगेको हो। 

हेटौँडा आईपुगेको टोलीले  चलचित्र यौन मनोविज्ञानमा आधारित हास्य चलचित्र भएको जनाएको छ । हेटौंडामा पत्रकार भेटघाटको आयोजना गरी चलचित्रको बारेमा जानकारी दिएको हो । 

चलचित्रका कलाकार  कमलमणी नेपालले यस चलचित्रले  यौन मनोविज्ञानलाई उजागर गरेको र चलचित्रमा कमेडी पनि हेर्न पाईने  बताए ।

 त्यसैगरी पत्रकार भेटघाटमा बोल्दै चलचित्रकी नायिका मनिषा पोखरेलले यस  चलचित्रले  नयाँ कथा समेटेको भन्दै सवैलाई हल सम्म पूगेर फिल्म हेर्न अनुरोध गरिन।  

त्यसैगरी चलचित्रकै कलाकार गौरब पाहाडीले चलचित्रले यौनका कूरा उठान गरे पनि अश्लील र छाडा कुरा  नभएको बताउदै चलचित्रमा युवा पुस्तामा हुने यौन मनोविज्ञानलाई उजागर गरिएको कुरा  प्रष्ट  पारेका थिए । 

पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्माता प्रजापति सिवाकोटी, कालाकार गौरब पाहाडी लगाएतको उपस्थिती रहेको थियो । 

चलचित्र  आगामी भदौ १ गतेबाट देश भरिका सिनेमा हलहरुका एकै साथ रिलिज हुने निमार्ण पक्षले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार