Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नो पार्किङको  बिरोध                    

सोमबार   व्यवसायीले  साँचो  मेयरलाई बुझाउने  

dharna-1533914193.jpg

नो पार्किङको बिरोधमा उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिदै व्यवसायीहरु

 २५ साउन, हेटौँडा । नो पार्किङको  विरोध  गर्दै आएका हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिकाको विवाद चुलिदै गएको छ ।  उपमहानगरपालिकाले   हेटौंडा बजार क्षेत्रका अधिकांश स्थानमा  नो पार्किङ लागू गरेर  र  व्यवसायीलाई धराशायी बनाएको  आरोप लगिरहदा आन्दोलनरत  व्यवसायीले   सोमबार  हेटौँडा उपमहानगरपालिकाका प्रमुख  हरि बहादुर महतलाई  आफ्नो   पसलको साँचो  बुझाउने भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाले व्यवसायीहरुको मागलाई वेवास्ता गरी नो पार्किङले लागु गरी व्यवसाय धरापमा पारेको र नो पार्किङलाई  हटाई छलफलको प्रक्रियामा जान  पटकपटक  गरेको आग्रह   उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बेवास्ता गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आइतबार  सबै व्यवसायीबाट पसलको  साँचो  जम्मा गरेर  सोमबार बुझाउने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले बताए । 
 । कार्यवाहक अध्यक्ष  न्यौपानेले  दुई तिन  दिन देखी हेटौँडा बजार बन्द गरी  दबाब दिंदा पनि मेयर महत  नो पार्किङ नहटाउने अडान गरेपछि बाध्य भएर व्यवसायीको पसलको साँचो   मेयरलाई बुझाउने निर्णय गरेको  बताए ।  हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रमा नो पार्किङ कायम गरेपछि  मउवासंघको नेतृत्वमा  केही दिन देखी हेटौँडा बजारका व्यवसायी  आन्दोलनमा  उर्तेका छन् । मउवासंघको नेतृत्वमा गएको टोलीले  हिजो बिहिबार नो पार्किङको  विरोधमा मेयर महत र प्रजिअ आस्मान तामाङलाई ज्ञापनपत्र बुझाएका थिए । टोलीले शुक्रबार उपमहानगरपालिकालको कार्यालयमा धर्ना दिएका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार