Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

१ सय १३ किलो गाँजा सहित एक जना प्रक्राउ 

e4a2ee9db3cad8d389bb0a26b-1534070369.jpg


२७ साउन, हेटौँडा । मकवानपुरको मनहरीबाट प्रहरीले १ सय १३ किलो गाँजा बोकेको ट्रक सहित एकजनालाई पक्राउ गरेको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहको प्रहरी निरिक्षक रोशन थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा  ६ वटा बोरामा ३५ प्याकेट बनाई ल्याएको १ सय १३ किलो गाँजासहित ट्रकधनी एवं चालक चितवन राप्ती नगरपालिका ४ बस्ने ४१ वर्षिय विष्णुभक्त श्रेष्ठलाई मनहरी बजारबाट पक्राउ गरेको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ  
प्रहरीले चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गैरहेको ना४ख २९३ नम्बरको कन्टेनर ट्रकबाट सो परिणामको गाँजा नियन्त्रणमा लिएको जनाएको छ ।   गाँजाको मूख्य खरिदकर्ता र विक्रि गर्नेको खोजी कार्य भईरहेको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरिक्षक रोशन थापाले जानकारी दिए  ।  ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहको टोलीले केही दिन अघि प्रहरीको वान्टेड लिष्टमा रहेका फरार एक जानलाई प्रक्राउ गरेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg