Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानिय उत्पादनबाट राष्ट्रिय समृद्धि : स्याङ्तान

Hadikhola-Photo-1475154453.jpg

१३ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल ३ नम्बर प्रदेश सहसंयोजक सोनाम सिंह स्याङतानले स्थानियस्तरको उत्पादनमा जोड दिन सके राष्ट्रिय समृद्धिमा टेवा पुग्ने बताएका छन् । 
नयाँ शक्ति नेपाल हाँडीखोला गाविसको भेलामा बोल्दै स्याङतानले हरेक नागरिकलाई श्रमसँग जोड्न सके मात्रै समृद्धि आउने भन्दै यसका लागि नयाँ शक्तिले आफ्नै पार्टीबाट अभियान थालेको बताए । माधव सापकोटाको सभाध्यक्षतामा भएको भेलामा अमर लामा, विवेक वाइवा, जीवन मान मोक्तान, प्रकाश मैनाली लगायतकाले मन्तव्य गरेका थिए ।
भेलाले निखिल पौडेलको संयोजकत्वमा ३७ सदस्यीय गाविस सम्मेलन आयोजक कमिटि समेत गठन गरेको छ । कमिटिको सहसंयोजक ज्ञानेन्द्र चेपाड, माधव सापकोटा, चन्द्रबहादुर मोक्तान, सचिव शिसुपाल बस्नेत, सहसचिव राधिका पौडेल र कोषाध्यक्ष पप्पु थापा रहेका छन् । सदस्यहरुमा रामगोपाल कँडेल, पाल्साङ रुम्बा, नवराज गौतम, सुर्यबहादुर गोले, अनिल राई, पशुपति घलान लगायत छन् ।
भेलाले अबिनास घलानको संयोजकत्वमा २३ सदस्यिय राष्ट्रिय युवा अभियान हाँडिखोला गाउँ कमिटि समेत गठन गरेको छ । अभियानको सदस्यहरुमा प्रकाश मुक्तान, बाबु लामा, राजकुमार लामिछाने, महेश प्रजा, मोहन मैनाली लगायत रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार