Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपभोक्ता मञ्च मकवानपुर अध्यक्षमा पौडेल

Upabhokta-1534237362.jpg

२९ साउन, हेटौँडा । उपभोक्ता मञ्च नेपाल मकवानपुरको अध्यक्षमा कुमार पौडेल चयन भएका छन् । मञ्चको मंगलबार हेटौँडामा सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा कपिल अर्याल र कृष्ण अर्याल, सचिव नवराज कोइराला, सहसचिव राजु गौतम, कोषाध्यक्षमा ईश्वरप्रसाद मैनाली रहेका छन् । सदस्यहरुमा विनोद शर्मा, विमला थिङ, सुधिर दाहाल, यथार्थ रिजाल, सुनिल शिवाकोटी र टेकनाथ शिवकोटी रहेका छन् । मञ्चको सल्लाहकारमा केशव श्रेष्ठ, सिद्धिलाल श्रेष्ठ र कपिला जोशी रहेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको प्रमुख आतिथ्यता एवं अध्यक्ष कपिला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष सिद्धिलाल श्रेष्ठ, उच्च अदालत बार एशोसियसनका अध्यक्ष युवराज ओली, मकवानपुर उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, दिनेश उपाध्याय, विनोद लामिछाने, सुधिर दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार