फाईल फोटो
८ भर्दौ, हेटोैडा । हेटौंडामा सञ्चालन भैरहेको वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधिको लागि विजय य“थ क्लव हेटौंडा र इन्टरनेट सिटी भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमीफाइनलमा विजय युथले एचआइडी मर्निङ क्लवलाई ७–२ गोल अन्तरले हराएको हो भने इन्टरनेटले ७ नम्बर फुटबल टिमलाई २–! गोल अन्तरले हराएको हो । एचआडी मर्निङ विरुद्ध विजय युथ निकै हावी भएको थियो भने इन्टरनेट र ७ नम्बरको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । फाइनल खेल शनिबार बिहान ११ बजे हुने आयोजक एफसी मल्टिभिजनका अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । मकवानपुरको प्रतिनिधित्व गर्दै ए डिभिजनका क्लवबाट आफ्नो खेल कौशलता प्रश्तुत गरेका वीरेन्द्र राईको २ बर्षअघि निधन भएको थियो । उनकै स्मृतिमा गुगल स्पोर्टस् हाउसले सुरु गरेको फुटसल प्रतियोगितालाई यस बर्षबाट मल्टिभिजनले प्रत्येक बर्ष निरन्तरता दिने उद्देश्यसहित आयोजना गरेको हो । २१ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५) हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीलाई नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















