९ भदौ, हेटौँडा । विश्वकप विजेता फ्रान्सेली राष्ट्रिय टोली तथा इंग्लिस क्लब टोटेनहम हट्स्परका कप्तान ह्युगोलोरिसलाई पश्चिम लन्डन पुलिसले मादक पदार्थ सेवन (मापसे) गर्दै गाडी चढेको आरोपमा कारवाही गर्ने भएको छ ।
३१ वर्षीय गोलरक्षक लोरिसलाई शुक्रबारको शुरुवाती समयमा नै ग्लसेुस्टर प्यालेसमा नियमित गस्तीले रोकेको थियो ।
उनले गाडी चलाउने बेलामा परिक्षण गर्दा मादक पदार्थ सेवन गरेका भेटिए पछि पुलिसले कारवाही गरेको थियो । उनकै कप्तानीमा फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो ।
रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फ्रान्सलाइै दोस्रो पटक विश्वकप उपाधि दिलाउन मद्दत गरेका थिए । सहरको पुलिस विभागका अनुसार लोरिसलाई जमानतमा रिह गरिएको छ ।
उनले अब ११ सेप्टेम्बरमा वेस्टमिस्टर मजिस्ट्रेट्स कोर्टमा उपस्थित हुनुपर्ने आदेश जारी भएको छ । लोरिस सन् २०१२ मा लियोनबाट स्पर्स भित्रिएका थिए । प्रिमियर लिग कलबमा उनले २५६ खेल खेलेका छन् ।
टोटेनहमले प्रिमियर लिगको सुरुआती दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा न्युकासलविरुद्ध २(१ को जित दर्ता गरेको नेपालले दोस्रो खेलमा फुल्हामलाई ३–१ ले पराजित गरेको थियो ।
(एजेन्सी)
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















