Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको हेटौंडा–१६ र १७ मा क्रियाशिल वितरण

4-1535812325.jpg

१६ भदौ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले १६ र १७ नम्बरमा शनिबार क्रियाशिल तथा साधारण सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौंडा १६ मा पार्टी वडा सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता तथा जिल्ला पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यता एवं १७ नम्बरमा वडा सभापति धुव्र लम्सालको सभाध्यक्षता, जिल्ला पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु कृष्ण दाहाल, अर्जुन दाहाल, सुर्यबहादुर रुम्बा, जिल्ला सल्लाहकार दामोदर सुवेदी, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, १७ नम्बर वडाका निर्वतमान वडासभापति नवराज न्यौपाने, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापा, नगर अध्यक्ष सुनिल गिरी, १६ नम्बर तरुण अध्यक्ष नविन तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्रियाशिल तथा साधारण सदस्यता वितरणमा वडामा रहेर नेपाली कांग्रेसमा सक्रिय राजनीति गर्दागर्दै स्वर्गारोहण भएकाका ८ परिवारलाई सम्मान गरिएको थियो । १६ र १७ नम्बर वडामा विभिन्न पार्टी परित्याग गरी १ सय ६३ जनाले नेपाली कांग्रेसमा प्रवेश गर्दै साधारण सदस्यतासमेत लिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार