Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्रिपरिषद बैठक स्थगित गरेर प्रचण्डको कार्यक्रममा

IMG_0829-1536161372.JPG

२० भदौ, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री र मन्त्रीहरु मन्त्रिपरिषद बैठक स्थठित गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा पुगेका छन् । बुधबार विहान ११ बजे बोलाईएको मन्त्रीपरिषद बैठक नै स्थगित गरेर उनीहरु प्रचण्डको कार्यक्रममा गएका हुन् ।

मूख्यमन्त्री डोरमणी पौडेलसहितका मन्त्रीहरुले प्रचण्डको स्वागत गरेका छन् । मनहरी गाउँपालिका–९ रजैयामा रहेको वातावरण शुद्धिकरण अग्नीहोत्र आश्रमको कार्यक्रममा सहभागी दाहाल सहभागी कार्यक्रममा मूख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, आन्तरक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री  अरुण नेपाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामा र सामाजि विकास मन्त्री युवराज दुलाल कार्यक्रम शुरु हुनु भन्दा  एक घण्टा अघि पुगेका थिए भने कार्यक्रम अवधीभर त्यही बसेका थिए ।

विजनेश अभावमा प्रदेश सभा बैठक असोज १ गतेसम्म स्थगित भएको अवस्थामा विधेयकहरुबारे छलफल गर्नुपर्ने मन्त्रीपरिषद नै स्थगित गरेर कार्यक्रम गएको भन्दै आलोचना शुरु भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार