२३ भदौं, हेटौँडा । हेटौँडा–१६ चिसापानीमा रहेको सहकर्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मदनकुमार दाहाल चयन भएका छन् । संस्थाको १३ औं बार्षिक साधारणसभाबाट दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा शोभा पाठक, सचिवमा विष्णुमान श्रेष्ठ, कोषाध्यक्षमा विजय नेपाल चयन भएका छन् । यसैगरी, सदस्यमा श्रीराम दाहाल, सानुमैया बास्तोला, ललिता दाहाल, निर्मला भोलन र प्रकाश दाहाल चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा यदुदेव उपाध्याय सिग्देल, सदस्यमा शिवप्रसाद चौलागाई र शोभा खतिवडा चयन भएका छन् । भेलामा नियमित बचत गर्ने विकास राई र शान्ति भट्टराई, उत्कृष्ट कारोबारीमा सानुकान्छा रुम्बा र ललिता सापकोटा, ज्येष्ठ शेयर सदस्य हुत्ताराम बास्तोला र शिवकुमारी चौलागाईलाई सम्मान गरिएको थियो । यसैगरी, २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने रोजिता बन्जारा, मोक्षदा दाहाल र रन्जिता घोरासैनीलाई समेत सम्मान गरिएको थियो ।
भेलामा संस्थाका अध्यक्ष मदन दाहालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक यदुदेव उपाध्याय सिग्देलले लेखा परिक्षण प्रतिवेदन, सचिव विष्णुमान श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विजय नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, जिल्ला वचत तथा ऋण सहकारी संघकी सचिव मिना चौरेल, मकवानपुर जिल्ला सहकारी संघका सहसचिव कृष्णबहादुर राई, चेतनशिल दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरे, चिसापानी वचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)