मृत्यु भएका तरुण नेता रोहित पुन
२४ भदौ, रोल्पा । सत्ताको आडमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रोल्पाको सुलिचौरमा गोली प्रहार गरी नेपाल तरुण दल रोल्पा नगरका सभापति रोहित पुनको हत्या गरेका छन्। उनीमाथि सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकीदेखि अगाडि रहको स्थानमा तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता देव भन्ने देवबहादुर घर्तीले गोली हानी हत्या गरेका हुन्।
गोली हान्ने उर्जा मन्त्री वर्षमान पुनका नजिको मान्छेले भन्ने बुझिएको छ। घटना इलाका कार्यालयदेखि १५ मिटर नजिक होटल रेस्ट प्वाइन्ट रेष्टुरेन्टमा भएको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार पुनको छातीमा दुई र बायाँ कोखामा एउटा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले गोली कसले हानेको एकिन नभए पनि एकजनालाई पक्राउ गरिएको जनाएका छन् ।
यसैबीच नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पुनको हत्या गरेको भनी भर्सना गरेका छन्। उनले विज्ञप्ति जारी गरेर हत्यारालाई कडा कार्वाही गर्न माग गरेका छन् ।
साभार : हाम्राकुरा डट कम
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)