Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

हाजिरीजवाफमा महेन्द्र मावि प्रथम

P1-1536753170.jpg

२७ भदौ, हेटौँडा । बकैया गाँउपालिकाको आयोजनामा माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगीता सम्पन्न भएको छ । ३९ औँ राष्ट्रिय बाल दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बकैयाको छतिवनमा माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता भएको होे ।

बकैया भित्र रहेका ९ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगीतामा महेन्द्र माध्यमिक विद्यालय छतिवन प्रथम, कान्ति माध्यमिक विद्यालय द्वितीय र जनक माध्यमिक विद्यालय भिरकोट तृतिय भएका थिए । राउन्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा बकैया गाँउपालिका प्रमुख प्रशाशकिय अधिकृत खेमराज सापकोटा, लेखा अधिकृत रम्भा कार्की तथा विद्यालय निरिक्षक रामबहादुर घलानले निर्णायकको भुमिका निभाएका थियो ।  भुगोल,इतिहास, खेलकुद तथा विभिन्न समसामहिक क्षेत्रबाट तयार पारिएको प्रश्नावलीमा अंकभार ५ दिएर प्रतियोगीता सञ्चालन गरिएको कार्यक्रम संयोजक कविता भट्टले जानकारी दिए ।

पुरस्कृत विद्यालय तथा विद्यार्थीहरुलाई बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, उपप्रमुख सरला बोलखेले पुरस्कार हस्तान्तरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार