१६ असोज, हेटौँडा । राष्ट्रिय सूचना आयोगले दिएको आदेश पालना नगरे नेपाल बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख र सूचना अधिकारीलाई कानुन अनुसार कारवाही गर्ने जनाएको छ । पत्रकार समेत रहेका आमभन्ज्याङका हरि हुमागाँईले मागेको सूचना ३ दिन भित्र उपलब्ध नगराएमा कार्बाही गर्ने आयोगले आदेश दिएको हो ।
आयोगले बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख ईन्जिनियर पद्माकान्त झा र सूचना अधिकारीलाई तीन दिन भित्रमा सूचना उपलब्ध नगराएमा सूचनाको हक सम्बन्धी ऐनको दफा ६४ को उपदफा ३२ अनुसार कार्बाही गर्ने बताएको छ । आयोगले आदेश दिदा समेत सूचना उपलब्ध गराउनका लागि किन आनाकानी गरेको हो ? सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसारको सजाय तर्फ आयोगले प्रकृया किन अगाढी नबढाउने ? जस्ता प्रस्न राख्दै आइतबार फेरि ३ दिनको म्याद दिएर आदेश जारी भएको हो ।
राष्ट्रिय सूचना आयोग प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, सूचना आयुक्तहरु यसोदादेबि तिम्सिना र किरणकुमार पोख्रेलले यो आदेश जारी गरेका हुन् । आयोगले आदेश दिंदा समेत सूचना उपलब्ध नगराएपछि हुमागाँईले कार्बाहीको माग गर्दै असोज १२ गते आयोगमा उजुरी दर्ता गराएका थिए ।
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...










-nepal-1793842721.jpg)





