Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

अबको यात्रा सुशासन र आर्थिक समृद्धितर्फ : मुख्यमन्त्री पौडेल

pradesh1111-1537337587.jpg

३ असोज, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले चौथो संविधान दिवस हेटौँडामा मनाएको छ । दिवसको अवसरमा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको हो । 
हेटौँडाको भुटनदेवी स्कूल चौरबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले अहिले संविधान कार्यान्वयनको चरणमा रहेकोले सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए । राजनीतिक लडाइको यात्रा सम्पन्न भईसकेको बताउँदै उनले अबको यात्रा सुशासन र आर्थिक समृद्धिको भएको बताए । 
तीन तहको सरकारको कार्याभार अनुसार प्रदेश सरकारले विकासको काम संगै कानून निर्माणको कामलाई तिब्रता दिएको मूख्यमन्त्री पौडेलको भनाई थियो । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सबैको रगत, पसिना बगेर अहिलेको उपलव्धी हासिल भएको भन्दै संविधान कार्यान्वयनमा जुट्न आग्रह गरे । 
दिवसको अवसरमा जनआन्दोलन २०६२/०६३ का सहिद बासुदेव घिमिरे र जनयुद्धका सहिद रुद्र पाख्रिनका परिवारलाई सम्मान गरिएको थियो । दिवसको अवसरमा विभिन्न समुदायका झाँकी एवं संस्कृति प्रर्दशन गरिएको थियो । कार्यक्रममा प्रदेशका सभामुख सानुकमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg