Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुनगाभाका विद्यार्थीद्धारा विज्ञान प्रर्दशनी

42305837_2094283147554956-1537542986.jpg


५ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका  विद्यार्थीहरुको आयोजनामा   विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले  बनाएका  विभिन्न उपकरणहरुको प्रर्दशनी गरिएको थियो  । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सभापति धुव्र चौलागाइ, सुनगाभा बहूृद्धेश्यीय सहकारी उपाध्यक्ष साधुराम चौलागाई , विद्यालयका प्रधानाध्यापक केवी खवास, सहायक प्रअ अरुण पराजुली, शिक्षक लगायत अभिभवकहरुले विद्यार्थीहरुको प्रर्दशनीलाई अवलोकन गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिती सभापति  चौलागाइले यस्तो  प्रर्दशनीले  विद्यार्थीहरुमा प्रयोगात्मक विषयको ज्ञान बढने बताए । त्यसैगरी सहकारी उपाध्यक्ष साधुराम चौलागाईले विद्यार्थीहरुको प्रतिभालाई कदर गरिनु पर्ने बताए भने  विद्यालयका प्रधानाध्यापक केवी खवासले विद्यालयले यस्ता क्रियाकलापमा जोड दिने बताए ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार