Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मूख्यमन्त्रीले भने–प्रदेश राजधानी हेटौँडामै राख्न सहयोग गर्नुस्

Dormani-Paudel-1537688538.jpg

७ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश राजधानी हेटौँडामा कायम गर्न सहयोगका लागि संचारकर्मीसंग आग्रह गरेका छन् । 

न्यूज क्लव नेपालको हेटौँडामा आइतबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा नै हुनुपर्ने बताए । उनले अहिले बहुसंख्यकको धारणा राजधानी हेटौँडा हुनुहुँदैन भन्ने रहेको बताउँदै संचारमाध्यमले हेटौँडा नै के कारणले उपयुक्त त भन्ने विषयलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए । प्रदेश सरकारले अहिले काम गर्ने बाटो बनाउने काम गरिरहेको भन्दै केही समयपछि देखिने गरी काम हुने दावि समेत गरे । 

सरकारले सुखि नेपाली, समृद्धि नेपालको लक्ष्यका साथ काम गरिरहेको बताउँदै उनले राज्यले लिएको मिसनलाई आफ्नो मिसन बनाउन पनि संचारकर्मीहरुलाई आग्रह गरे । परिवर्तनको पक्षमा सधै लडिरहने संचारकर्मीहरुले परिवर्तनलाई संस्थागत गर्नका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपाका नेता श्रीधर पोखरेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पत्रकार राजन दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्रियशन मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष धमेन्द्र दाहालको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg