Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्योति सामुदायिक वनको सभाहल उद्घाटन

Jyoti-1538132739.jpg

१२ असोज, हेटौँडा । हेटौँडा–१८ मा रहेको ज्योति सामुदायिक वन उपभोक्ता समूहको शुक्रबार सभाहल उद्घाटन गरिएको छ । हर्नामाडि इलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराईले सभाहलको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विजय दशमी, शुभदिपावली एवं छठको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम समेत भएको थियो । समूहका अध्यक्ष रामबाबु खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश ३ का कोषाध्यक्ष निर्मला बानियाँ, हेटौँडा–१८ की वडा सदस्य कल्पना कुईकेल, वन समूहका संस्थापक अध्यक्ष गोविन्द रिजाल, बंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुणकुमार खतिवडा, वन समूहकी उपाध्यक्ष रेखा खतिवडा, संचारकर्मी भीमसेन पौडेल, रुपेश दुलाल, समूहका सल्लाहकार श्यामबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वन समूहले ३ लाख २८ हजार ८ सय १९ रुपैँयाको लागतमा सभाहल निर्माण गरेको जनाईएको छ । ज्योति सामुदायिक वनले २०७४ सालको राष्ट्रपति चुरे संरक्षणतर्फको जिल्लास्तरीय दोस्रो पुरस्कार प्राप्त गरेको थियो ।

Jyoti1-1538132739.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार