Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

नेपाली सेनाद्वारा मन्दिरको सडक स्तरोन्नति

P1-1538192693.jpg

१३ असोज, हेटौँडा । बकैया गाउँपालिकाको जुरेली स्थित शक्तेश्वर मन्दिरको २ सय मिटर सडक स्तरोन्नतिमा नेपाली सेनाले सहयोग गरेको छ ।
बर्षात र मर्मत अभावमा जिर्ण बनेको सडक नेपाली सेनाको सडक निर्माण कार्यदल, राजदमार बेश क्याम्पको टोलिले मन्दिर जाने सडक स्तरोन्नति गर्नुका साथै मन्दिर क्षेत्रमा सरसफाइ गरेको हो ।
बकैयाको मुटुको रुपमा रहेको शक्तेश्वर महादेवको मन्दिर पुरातात्विक तथा ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको छ । विभिन्न धर्म ग्रन्थमा उल्लेखित मन्दिरमा बिशेश साउन महिनामा तथा ठूलो एकादशिमा ठुलो मेला लाग्ने गर्दछ । 
वकैयाको प्रमुख धार्मिक स्थलको रुपमा रहेको मन्दिर जाने सडक स्तरोन्नतीका लागि कार्यदलका कर्नेल जुद्दबहादुर गुरुङ नेतृत्वको ४० जनाको टोलिले काम गरेको मन्दिर ब्यवस्थापन समिति अध्यक्ष ध्रुवनारायण घिमिरेले बताए । मन्दिरमा कालिका कन्स्ट्रक्सन, स्थानीयले समेत सेनाको टोलिसँग मिलेर मन्दिरमा सहयोग गरेका थिए ।

(पत्रकार यादव चौलागाईको सहयोगमा)

P2-1538192694.jpg
P3-1538192694.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार