Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रशासनद्वारा घरेलु मदिरा निषेध (हेनुस् अपिल)

CDO-Office-1538318418.jpg

१४ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरेलु मदिरा निषेध गर्ने जनाएको छ । प्रशासनले आइतबार सार्वजनिक अपिल गर्दै यस्तो जनाएको हो । 
घरेलु मदिरा उत्पादन तथा विक्रि वितरणमा पूर्ण रुपमा निषेध गर्ने लगायतका १३ बुँदे अपिल प्रशासनले जारी गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी अपिलमा मदिरा विक्रिको इजाजत प्राप्त गर्ने पसलबाट दिउँसो १२ बजेदेखि बेलुका ९ बजेसम्ममात्र विक्रि गर्न पाउने उल्लेख गरिएको छ । 
त्यस्तै सार्वजनिक स्थानमा मदिरा वा मदिराजन्य प्रचार समाग्री राख्न नपाउने, १८ बर्ष भन्दा कम उमेरका बालबालिकालाई मदिरा विक्रि वितरण गर्न नपाउने, मदिरा सेवन समाजको शान्ति, सुरक्षा, स्वास्थ्य र सदाचारिताका लागि बाधक रहेको हुँदा यस्तो अपिल जारी गरेको प्रशासनले जनाएको छ ।
हेर्नुस् अपिल

Apil-1538318568.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार