Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भ्रष्टाचार नियन्त्रणको थालनि मुख्यमन्त्रीको कार्यालयबाट हुन्छः मुख्यमन्त्री पौडेल

43085184_351401958930766_-1538664266.jpg


सुनिल शिवाकोटी   
१८ असोज, हेटौँडा
। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकभर र प्रदेश ३मा  नितिगत रुपमा देखिएको  भ्रष्टाचार नियन्त्रणको  अभियानलाई आफु कटिवद्ध भएर लाग्ने बताउदै यस कार्यको थालनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट नै  सुरु गरिने बताएका छन् । 
बहिबार  प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा  भ्रष्टाचार निवारण सम्बन्धी संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री  पौडेलले प्राय जसो हरेक सरकारी, गैरसरकारी,संघ संस्थाहरुमा भ्रष्टाचारको जरो गाडिएकोले त्यहा हुने नितिगत भ्रष्टाचारलाई नियन्त्रणको थालनि  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सुरु गरिने बताएका हुन । 
उनले भ्रष्टाचार नियन्त्रणमा  आमसंचार माध्यम , पत्रकार र जनप्रतिनिधि र कर्मचारीको विशेष भूमिका रहने  भन्दै आमसंचार माध्यम , पत्रकार र जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार नियन्त्रणका लागि अग्रसर हुन अनुरोध गरेका छन  ।
कार्यक्रममा बोल्दै   प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले यसलाई उसलाई देष दिनु भन्दा भ्रष्टाचार नियन्त्रण  गर्ने दायित्व सबै निकायको भएको भन्दै यसको नियन्त्रणको लागि  हामिले पुथ्वी नारायण शाहको दिव्य उपदेशलाई मनन गरिनु पर्ने बताए ।   त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयकी कानुन सचिव इन्दिरा दाहालले भ्रष्टाचार निवारणको  उपाय, भ्रष्टाचार निवारण सम्बन्धी कानुन, अपराध संहिता ऐन २०७४, फौजदारी संहिता ऐन २०७४, भ्रष्टाचार निवारणका लागि रणनितिक कार्य , भ्रष्टाचार निवारणमा प्रदेश सरकारको भुमिका र भ्रष्टाचार निवारणका लागि नयाँ निर्माण गर्नुपर्ने कानुनका बारेमा प्रस्तुतिकरण  गरेकि थिईन ।   
त्यस्तै मन्त्रीपरिषद्को कार्यालयकी उपसचिव निर्मला थापाले भ्रष्टाचार निवारण गर्न बनेको रणनीतिको मस्यौदाको विषयवस्तुमा जानकारी गराएकी थिइन् । 
कार्यक्रम प्रदेश ३ का मुख्यसचिव आनन्दराज ढकालको सभाध्यक्षतामा सम्पन्न भएको  थियो  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार