Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीको सकृयता 

चोरी भएको मोटरसाईकल  १ घण्टा भित्र फेला पर्‍यो      

bike-jimma-1538747158.jpg

चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाउदै मकवानपुर प्रहरी

 


१९ असोज, हेटौँडा । चाडवाड  नजिकिदै गर्दा  मुलुकभर  चोरी र लुटपाटको घटनामा वृद्धी हुदै गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको २ वटा मोटसाईकल चोरी भएको १ घण्टा भित्र फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको छ । 

असोज १८ गते हेटौँडाको मुख्य बजार क्षेत्र भित्रबाट २ वटा  मोटरसाईकल चोरी भएको भनि  जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जानाकारी   प्राप्त  भए लगतै  जिल्ला प्रहरी कार्यालयबाट  खटि गएको प्रहरी  टोलीले  खोजतलास गर्ने क्रममा  हेटौँडा  २ स्थित ओमभवन बाट २२० सि सि को अनटेस्ट पल्सर मोटसाईकल  र  हेटौडा  २  संगमचोकमा रहेको फापरवारी बसपार्कबाट ना ५७ प ४६२ नम्बरको पल्सर गरी २ वटा मोटर साईकल चोरी भएको  १ घण्टा भित्र फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपि नरेश कुमार सिंहले जानकारी दिएका छन  । 
 प्रहरीले मोटरसाईकल  चोरी गर्ने ब्यक्तिको आवश्यक खोजतलास तथा अनुसन्धान कार्य भईरहेको  जनाएको छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार