१९ असोज, हेटौँडा । जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने, विवाह र पारिवारिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यका साथ युनिभर्सल पीस फेडेरेशन नेपालको आयोजनामा हेटौंडामा प्रदेश ३ का जनप्रतिनिधिहरु सहितको सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नम्बर ३ का सभामुख सानु कुमार क्षेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रदेशभरीका गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुख लगाएत अन्य जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने विषयमा सम्बन्धित विषयमा विशेषज्ञहरुले कार्यक्रमलाई सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै सभामुख क्षेष्ठले जनप्रतिनिधिहरू भएको अवस्थामा समाजलाई दिगो बनाउन र समाजमा शान्ति अपरिहार्य रहेको बताउदै समाजमा शान्ति सुरक्ष कायम गर्न आवश्यक रहेको बताएका छन ।
त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवम् युनिभर्सल पीस फेडेरेशन नेपाल मकवानपुरका अध्यक्ष प्रल्हाद लामिछानेले जनप्रतिनिधिहरू समाजका रक्षक भएको र दिगो विकास र शान्तिका लागि सधै अग्रसर भएर समाज देखिनु पर्ने बताए । कार्यक्रमका संस्थाका महासचिव विनोद डाँगी, राष्ट्रियसभा सदस्य रामनारायण विडारी, विकासविद् चन्द्रमणी अधिकारी, एसिया प्यासेफिकका एजुकेशस्नल डाईरेक्टर डाक्टर रोर्वट एक्स किटेल,एसिया प्यासेफिक भाईस चेयरम्यान डा लेक सांसद मुनु सिग्देल, जुुनेली क्षेष्ठ, प्रमबहादुर पुलामी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का सल्लाहकार गिरिजा अधिकारी, महासचिव कृष्णसारु मगर, जिल्ला अध्यक्ष हरी हुमागाई,हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महत,लगाएतको सहभागिता रहेको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















