१९ असोज, हेटौँडा । देशभर दिन प्रति दिन बलात्कार तथा एसिड आक्रमणको श्रृखला बृद्धि गईरहेको अवस्थामा यस्तो कार्य निन्दनीय अपराध भएको र राज्यले यस्ता अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै सरकार विरुद्ध हेटौँडा क्रियाशिल संघ संस्था र हेटौँडेली युवाहरुले हस्ताक्षर संकलन सहित र्र्यालीको निकालेका छन ।
शुक्रबार बिहान हेटौँडाको बुद्धचौकमा एसिड प्रहारबाट पीडित सहितको उपस्थितीमा हजारैको हस्ताक्षर संकलन गरिएको छ । संकलीत हस्ताक्षर सरकारलाई बुझाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हस्ताक्षर संकलन कार्यमा सामेल भएका हेटौँडा १ चौकिटोलका युवा विकेश लाल श्रेष्ठले बताए । त्यसैगरी कार्यक्रम संयोजक तथा एसिड आक्रमणबाट सिकार भएकी हेटौँडाकी विन्दावासिनि कंशाकारले सरकारले अहिले सम्म आफुलाई एसिड प्रहार गर्ने व्यक्तिलाई पक्रन नसकेको र हालै मात्र रौतहट लगायत देशको अन्य स्थानमा महिलाहरु माथि एसिड प्रहार भएको तर सरकारले अपराधिलाई पक्राउ गर्न कुनै सक्षमता नदेखाएकोले दवाव स्वरुप यो कार्यक्रमको आयोजना गरेको बताईन् ।
त्यसैगरी हेटौँडेली युवाहरुले राज्यले यस्ता अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै सरकार विरुद्ध र्याली निकालेका छन, यली हेटौँडा बजारको परिक्रमा गरी बुद्ध चोकमा पुगेर समापन भएको थियो ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)