Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हर्नामाडीमा माओवादीको एकता भेला

Moist-Center-Banner-1475587091.jpg

१८ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरको हर्नामाडी संयुक्त वडा एकता भेला भएको छ । मंगलबार दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमका साथमा माओवादीले संयुक्त वडा सम्मेलन आयोजक समिति गठन गरेको हो ।

भेलाले राजु तिमल्सिनाको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको सदस्यहरुमा शिव लुईटेल, मन्जु पण्डित, पुरुषोत्तम आचार्य, ईन्द्रबहादुर दुलाल, भोला थापा, रामकृष्ण बानियाँ, रामशरण विक, सुशीला लामा, सीता श्रेष्ठ, मंगलसिं लामालगायत रहेका छन् ।

पार्टी केन्द्रीय सदसय एवम् हेटौंडा उपमहानगरपालिका ईन्चार्ज प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा सहईन्चार्ज ललित घलान, पार्टी केन्द्रीय सदस्य तथा उपमहानगरपालिका कमिटी संयोजक कमानसिं पाख्रिन, सहसंयोजक विवेक राई, कार्यालय सदस्य मानबहादुर लामा, डा. सम्राट तुम्बाहाफे, वुद्धिजीवीका जिल्ला अध्यक्ष अरुण खतिवडालगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार