२१ असोज, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार प्रदेशको राजधानी बारेको प्रस्ताव जाने भएको छ ।
असोज २ गतेको प्रदेशसभा बैठकको विशेष समयमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिंदै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले यसबारे जानकारी दिएका हुन् । कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल अनुसार राजधानीको विषय औपचारिक रुपमा प्रदेशसभा बैठकमा सोमबार प्रवेश गर्ने बताएका हुन् ।
उनले प्रदेशसभा बैठकले गठन गरेको राजधानी अध्ययन विशेष समितिको प्रतिवेदनसहितको प्रस्ताव प्रदेशसभामा प्रस्तुत हुने र राजधानीको निर्णय गर्ने अधिकार प्रदेशसभामा रहेको बताए । अस्थायी मानसिकताको अन्त्य गर्नु जरुरी रहेको बताए । उनले प्रक्रियागत ढिलाई भएको स्विकार्दै नामाकरणको विषय पनि एकै साथ टुंगो लगाउनु उपयुक्त हुने सुझाव समेत दिए । नामाकरणको टुंगो अहिले नलागे पनि राजधानीको टुंगो लगाएर
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कट्टेलले निर्मला पन्त बलात्कार र हत्या प्रकरणले देशको शिर झुकाएको बताएका छन् । छिटो दोषिलाई कारवाहीका लागि संघीय सरकारलाई आग्रह गरिएको बताए । मन्त्री जम्कट्टेलले प्रदेश सरकारले कर सम्बन्धी संशोधनको तयारी गरेको बताए ।
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...

















