१९ असोज, हेटौँडा । जिल्ला पशु सेवा कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा–६ चौघडामा पशुसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । विश्व पशुपंक्षी दिवसको अवसरमा ‘पशुपंक्षीको मौलिक स्वतन्त्रता’ सम्बन्धी अन्तरक्रिया भएको हो ।
रानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, डा. सञ्जीवकुमार ठाकुर, पशु विकास अधिकृत रामकृष्ण यादव र पशु स्वास्थ्य प्राविधिक उत्तमलाल दासले सहजिकरण गरेका थिए । कार्यक्रममा पशुपंक्षीको भोकप्यास मोटाउन पाउने, आरामदायी ढंगले जीवन जिउन पाउने, दुःख, दर्द, घाइते र रोग लाग्दा बाच्न पाउने, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने, डर, त्रास र तनावबाट मुक्त रहन पाउने स्वतन्त्र सम्बन्धमा जानकारी दिईएको थियो ।
कार्यक्रममा बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष साधुराम चौलागाई र वडा नागरिक मञ्चका संयोजक कृष्णप्रसाद सञ्जेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चौघडा, चुच्चेखोला, शान्तिटोल, दिव्यनगर क्षेत्रका पशुपालक कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




