२१ असोज, हेटौडा । हेटौँडा ४ स्कुल रोडमा रहेको लिंकेज एकेडेमीले मन्टेश्वरी शिक्षक तालिम सुरु गरेको छ ।
सिटिभिटी बाट सम्बन्ध प्राप्त गरी एकेडेमीले विभिन्न रोजगारमुलक तालिम कार्यक्रम सन्चालन गर्दै आईरहेको अवस्थामा मन्टेश्वरी शिक्षक तालिम सुरु गरेको हो । तालिमको आईतबार एक कार्यक्रमका बिच एकेडेमीले तालिमको उद्घाटन गरिएको प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले तालिमको उद्घाटन गरेका हुन । तालिम उद्घाटन गर्दै अध्यक्ष दाहालले शिक्षण सिकाइमा नयाँ प्रविधी तथा सिपको प्रयोग गर्नु पर्ने भएकोले मकवानपुरका निजि बिधालयहरुमा तालिम प्राप्त दक्ष शिक्षकको माग बढ्दो रहेकोले यस तालिम उपयोगी बन्न सक्ने बताउनु बताए । यस्तै कार्यक्रमका सिटिभिटी हेटौंडा कार्यलयका निमित्त कार्यलय प्रमुख बिष्णु घिमिरेले सिटिभिटीले प्रदान गर्ने सबैजसो तालिम र कार्यक्रमले रोजगारीको अवसर सिर्जना गर्नै भन्दै जिल्लामा लिंकेज एकेडेमीले संचालन गर्न लागेको तालिम महत्त्वपूर्ण रहेको बताए । यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नेल्टा प्रदेश ३ का अध्यक्ष गणेश हुमागाइले अबको सिकाइ प्रक्रिया घोकन्ते नभई प्रयोगात्मक विधि बाट सन्चालन गर्नु पर्ने भएकोले मन्टेश् वरी शिक्षक तालिम अहिलेको आवश्यकता भएको बताए कार्यक्रममा हेटौंडा क्याम्पका प्राध्यापक तथा डिग्री कार्यक्रम सम्योजक मनोज पोखरेल ,सिद्धार्थ मा.बि का शिक्षक सरोज कण लगायलते मन्तव्य व्यक्त गरेका थिए । एकेडेमिका प्रवन्धक गिरिजा अधिकारीले मन्टेस्वरी शिक्षकको माग धेरै ठाउँबाट हुने गरेपनी तालिम प्राप्त दक्ष जनशक्तिको पर्याप्तता नभएकोले तालिमको आयोजना गरिएको बताए । कार्यक्रम एकेडेमीका अध्यक्ष भुपेन्द्र कोइरालाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

















-1778822654.png)
