Email :- prastakhabar@gmail.com
समाज

सामुदायिक बन महासंघको शुभकामना कार्यक्रम

FECOFUN-Program-06-19-(5)-1475667335.JPG

१९ असोज, हेटौँडा । सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्बत्को नयाँ बर्ष ११३७ को शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रम जिल्ला बन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्गतानको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर पुलामी, राप्रपा नेपालका कृष्ण बिडारी, नेकपा मालेका उद्धवप्रसाद अधिकारी, मध्य क्षेत्रीय बन निर्देशनालयका अमरेन्द्रकुमार लाल, केयर नेपालका सन्दीप शर्माले मन्तव्य व्यक्त गरेका थिए । फेडवासनकी रुपा खुलाल, मकवानपुर बन प्राबिधिक समाजका अच्यूतप्रसाद उपाध्याय, नारीसिप सृजना केन्द्रकी उमा सुवेदी लगाएत सहभागी सबैले शुभकामना आदनप्रदान गरेका थिए ।

कार्यक्रममा मध्य क्षेत्रीय बन निर्देशनालय, जिल्ला बन कार्यालय, सामूदायिक उपभोक्ता समूह, सामुदायिक बन उपभोक्ता महासंघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
20200604_122230-1660925239.jpg

३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...

महिला संघ मकवानपुरको आयोजनामा शनिवार तीज कार्यक्रम हुने
teej-1660915543.jpg

३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...

१९ बर्षमुनिको विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक  
Watch-cricket-live-free-1660915232.jpg

३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...

नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना
2020_3image_13_55_4468746-1660914917.jpg

३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...

शनिवार हेटौंडामा सद्भाव पदयात्रा तथा आशीर्वाद कार्यक्रम हुने
299012519_533459299996126-1660914284.jpg

३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...

रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने
PS-vela1660888450-1660905621.jpg

३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...

मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड (तस्विरहरू)
M-gadhi-112405_Gallery-1660889790.jpg

३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
Capture1-1660868814.jpg

३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...

नागरिकता  विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
RS_KTM_PARLIAMENT_CITIZEN-1660867682.jpg

३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...

थप समाचार