Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मोरङमा भएको सवारी दुर्घटनामा  तीनको मुत्यु  

Accident-1499161093-1539319421.jpg

 
२६ असोज, मोरङ । मोरङको  छुट्टाछुट्टै दुई  स्थानमा बिहीबार राति भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  
मोरङको बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख १९२० नम्बरको  ट्रक र को १२प ९६८२ नम्बरको   मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाईकलमा  सवार दुई जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र मोटरसाइकल पछाडि बस्ने   ४५ वर्षीया वर्णकुमार राईको रहेको मोरङ प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।ठक्कर दिने ट्रक र  चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी मोरङ कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रु बाहम बसले  ठक्क दिदा एक जना  पैदलयात्रीको मृत्यु भएको छ ।  बाटो काट्ने क्रममा बिपरित दिसाकाट आईरहेको ना५ख २१४१ नम्बर को बसले  ठक्कर दिँदा  कानेपोखरी गाउँपालिका–७ बस्ने  ५० वर्षीया विष्णु भेटवालको उपचारका क्रममा बिहीबार राति  न्यूरो अस्पताल विराटनगरमा  मुत्यु भएको  मोरङ प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार