नुवाकोटमा दुर्घटना भएको बस
२६ असोज, हेटौँडा ।दशै निजिकिए संगै देशका विभिन्न ठाँउमा सवारी दुर्घटनाको संख्यामा बडदै गएको छ । बिहिबार मात्र मोरङको विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मुत्यु भएको घटना सेलाउन नपाउदै शुक्रबार नुवाकोट र सिन्धुलिमा यात्रुबाहक बस दुर्घटना हुदा ३ जनाको मुत्यु भएको छ ।
शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बस बा १ ख ६३५६ नम्बरको बस नुवाकोटको लब्धुमा दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको र ३० भन्दा बढी घाइते नुवाकोट प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । क्षमताभन्दा बढी यात्रु, तीब्रगति तथा बस धेरै पुरानो भएकोले कारण दुर्घटना भएको दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
दुर्घटनामा परि गम्भीर घाइतेहरुलाइ एम्बुलेन्स मार्फत काठमाडौ लगिएको र अन्य सामान्य घाइते हरुलाई उपचारको जिल्ला अस्पताल लगिएको छ ।मुत्यु हुने र घाईतेहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
त्यसैगरी शुक्रबार नै सिन्धुलीको मरिङबाट काठमाडौंको लागि छुटेको बस ना ६ ख ९१२ नम्बरको यात्रुबाहक बस सिन्धुलीका मुलकोट भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
बस सडकबाट करीब २५० मिटर तल खसेको र बसमा जम्मा ८ जना यात्रु रहेको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



