२७ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दशैं र तिहारलाई लक्षित जिल्लाको विभिन्न स्थानमा चेकजाचमा कडाई गरेसंगै शनिबार लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीचौकि.भैसेबाट प्रहरी.सहायक निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोली विरगंज बाट काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ५५२३ नम्बरको सुमोलाई रोकी चेक जाँच गर्ने क्रममा सुमोमा सवार भारत बस्ने २० बर्षीया बिरबल महतो सोहि ठाउ बस्ने २५ बर्षीया
किरिना कुमारी दासलाई ५०० एमपुल डाईजोइपाम, ५०० एमपुल फेनारागन र ५६२ एमपुल नुरफिन सहित पक्राउ गरेको हो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी नायब निरीक्षक मेघराज घिमिरेको कमाण्डमा खटि गएको प्रहरी टोली हेटौँडा १५ पिपल चौतारामा कुकुर सहितको विशेष सुरक्षा चेकिङ्ले विरगंज बाट हेटौडा तर्फ आउदै गरेको बा ८२ प ९८५९ नम्बरको मोटरसाईकलाई रोकी चेकजाँच गर्दा मोटरसाईक चालक भारत सितामण्ी घर बताउने ३९ बर्षीया अनबर अंसारीको साथ बाट लुकाई छिपाई ल्याएको लागु औषध नाईट्रभेट १५ पिस, स्पाईकल २४ पिस, कोरेक्स ५ बोतल सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी शनिबार नै हेटौँडा ५ क्याम्पडाडाँमा वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराबाट प्रहरी.सहायक निरीक्षक कुमार खतिवडाको चेकिङ टोलिले शंकास्पद रुपमा हिडिरहेका हेटौडा १८ रानिसेरा बस्ने बर्ष १८ का तिर्थ लामालाई चेक जाँज गर्ने क्रममा निजले झोलामा लुकाई छिपाइ ल्याएको ५ किलोलागु औषध गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका सम्पुर्णमाथि आवाश्यक कारवाही भईरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपि नरेश कुमार सिंहले जानकारी दिएका छन ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)