Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बास्तोला र वाईबाको निधनले काँग्रेस तथा तरुण दलको चियापान स्थगन

IMG_20181014_144040-1539507367.jpg

 २८ असोज, हेटौँडा । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोला र तरुण दल हेटौडा १२ का सचिव उमेश वाईबाको निधनको शोकमा नेपाली काङ्ग्रेस मकवानपुरले आइतबार गर्ने भनेको  चियापान स्थगन  गरी  शोक सभा  गरेको छ ।  

पुर्व  परराष्ट्रमन्त्री समेत रहेका  बास्तोला र तरुण दल  हेटौँडा  १२ नम्बर वडा समितिका सचिव वाईबाको निधनमा शोक ब्यक्त गर्दै शोक सभा आयोजना गरेको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । 

 हेटौँडा २ मा रहेको पार्टी कार्यालयमा आयोजना गरिएको  शोक सभामा काग्रेस केन्द्रिय सदस्य महालक्ष्मी डिना उपाध्यायले बास्तोलाको निधनले काग्रेसले अभिभावक गुमाएको बताईन, त्यसैगरी काँग्रेस मकवानपुरका सभापती एबं ३ नम्बर प्रदेश संसदीय दलका नेता  ईन्द्र बानियाले  बास्तोलाको त्याग र लोकतन्त्र स्थापित गर्न खेलेको भुमिकाको चर्चा गरेका थिए ।  शोक सभामा  काग्रेस मकवानपुरका नेता कार्यकर्ता,  विभिन्न भातृसंस्थाका  पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी  केहि दिन अघि सवारी दुर्घटनमा परी निधन भएका तरुण दल  हेटौँडा  १२ नम्बर वडा समितिका सचिव  उमेश वाईबाको निधनको शोकमा  तरुण दल  मकवानपुरले   विजया दशमी तथा दिपावलीको अवसरमा आइतबार गर्ने  भनेको  चियापान कार्यक्रम समेत स्थगित गरेको छ ।

तरुण सचिव  वाईबाको तथा कांग्रेसका नेता बास्तोलाको   निधन र यो  शोकको घडीमा  चियापान र सुभकामना आदन प्रदान कार्यक्रम स्थगन  गरेको  तरुण नेता राजेश भेटवालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार