Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दलद्वारा बजारमा ट्राफिक सचेतना

FB_IMG_1475669246004-1475669521.jpg

१९ असोज, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले हेटौँडा बजारमा बुधबार ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । तरुण दलले चाडपर्वलाई लक्षित गरी हेटौँडाको बुद्धचोकमा सचेतना कार्यक्रम गरेको हो ।

जिल्ला अध्यक्ष ईश्वर पाठकको नेतृत्वमा तरुणका कार्यकर्ताले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, भिडभाडमा दुर्घटना न्यूनिकरणका उपाय लगायतको विषयमा पैदल यात्रु र सवारी चालकलाई अभिमुखीकरण गरेको थियो । बुधबार र विहिबार दिउसो ३ बजेदेखि ६ बजेसम्म यात्रुहरुलाई सडक पार गर्न सहयोग गर्नुका साथै सचेतनाको काम गर्ने तरुण दल जिल्ला सचिव सचित थापाले बताए ।

चाडपर्वको समयमा हेटौँडा बजारमा बढि भिड हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीसँगको समन्वयमा सचेतना अभियान गरेको जनाईएको छ । अभियानमा ३० जना भन्दा बढि तरुण दलका सदस्यहरुको सहभागिता रहेको तरुण दल मकवानपुरले जनाएको छ । राजनीतिक गतिविधिमा मात्रै सक्रिय हुने दलका भातृसंगठनले सामाजिक हितमा पनि काम गरेको भन्दै पैदल यात्रुले प्रशंसा गरेका थिए ।

FB_IMG_1475669255564-1475669521.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार