Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

चिकित्सा शिक्षाको शुल्क नबढाउने सरकारी निर्णय

PM-Office-1539531815.jpg

२८ असोज, काठमाडौं । सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि यो वर्ष शुल्क नबढाउने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि शुल्क बढाउन नपाइने निर्णय गरेको हो । 
विगतका कार्यदलले गरेको निर्णय अनुसार नै यो वर्षको शुल्क कायम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले आगामी वर्षका लागि पछि मात्र शुल्क निर्धारण गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । बैठकले मुलुकको समग्र विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको आंकलन गरी समग्र शिक्षा प्रणालीको पुनंसंंरचनाका निम्ति सुझाव दिन निर्देशक समिति पनि गठन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय भएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg