२० असोज, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले विहिबार खानेपानी योजनाको उद्घाटन गरेका छन् । हेटौँडा–२० मा रहेको गैरीगाउँमा निर्माण सम्पन्न खानेपानी योजनाको सांसद बानियाँ र नेकपा एमालेका केन्द्रिय सल्लाहकार घनप्रसाद गौतमले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा खानेपानी योजनालाई सम्पन्न गर्न सहयोग गर्ने सभासद् बानियाँ, सल्लाहकार गौतम, नेपाली काँग्रेसका जिल्ला सदस्य रामबाबु बानियाँ, राप्रपाका क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, स्थानीय हरी न्यौपाने, छत्र केसी, मायादेवी गौतम, कुमार कार्की, भरतराज अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।
खानेपानी योजनाका लागि सभासद् बानियाँबाट १ लाख १० हजार रुपैँया, जिविस, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्थानीयबासीबाट गरी ५ लाख रुपैँया खर्च भएको गैरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरि गौतमले बताए । योजनाका लागि स्थानीय मायादेवी गौतमले करिव ५ धुर जग्गा उपलव्ध गराएकी छिन् ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




