४ कार्तिक, हेटौँडा । सेभियालाई हराँउदै बार्सीलोना स्पेनिस लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिवारराती भएको खेलमा बार्सीलोनाले सेभियालाई ४–२ गोल अन्तरले हराएको हो ।
बार्साका लागि फिलिप कौटिन्हो, लियोनल मेस्सी, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल गरे । पराजित टोली सेभियाका पाब्लो साराबिया र लुईस मुरिएलले एक एक गोल फर्काए ।
स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार अर्को क्लब रियाल मड्रिडको प्रदर्श यसपटक पनि खराब रह्यो । शनिवाररातीको खेलमा रियल लेभान्तसँग २–१ हा¥यो । लिगको पाँचौ स्थानमा रहेको रियालको यो चौथो हार हो ।
युरोपियन च्याम्पियन रियाल मड्रिडले पछिल्लो सबैखाले प्रतियोगिताको पाँच खेलमा जित निकाल्न सकेको छैन ।
शनिवाररातीका खेलहरुपछि ला लिगाको अंक तालिकामा ९ खेलबाट १८ अंक जोडेको बार्सीलोना शिर्ष स्थानमा छ भने समान खेलबाट १७ अंक जोडेको आलाभेज दोस्रो स्थानमा उक्लिएको छ ।
यस्तै अंकतालिकामा तेस्रो स्थानको सेभिया र चौथो स्थानको एथ्लेटिको मड्रिडको समान १६ अंक रहेको छ । १४ अंक मात्रै जेडेको रियाल मड्रिड पाँचौ स्थानमा छ ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

