५ कार्तिक, हेटौँडा । पाटनको महत्वपुर्ण एवं ऐतिहासिक मानिने पायोँ अर्थात् खड्ग जात्रा विधि पुर्वक सम्पन्न भएको छ । झाँकी सहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई सोमबार विधि पुर्वक सबै भन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा सम्पन्न गरिएको हो ।
मुल गुठीयार साम्राराज्य श्रेष्ठको नेतृत्वमा झाँकी तथा बाजा गाजा सहित मनमानेश्वरी भवानीलाई नगर परिक्रमा गराई आगम घर पु¥याई विराजमान गराईएको थियो । यो संगै जात्रा विधिवत सम्पन्न भएको छ ।
घटस्थापनादेखि विधिवत रुपमा सुरु भएपनि यो जात्राको मुख्य विधि पुलपातीका दिन गरिन्छ । पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको शक्तिको रुपमा लिईने खड्गलाई अष्टमीका दिन मध्यरातमा पुजा गरि नवमीका दिन महालक्ष्मी स्थान पु¥याईन्छ ।
विभिन्न प्रक्रिया पुरा गरी टीका पछिको त्रयोदशीका दिन जात्रा विधिवत सम्पन्न गरिन्छ । लिच्छिविकालिन राजा मानदेवको नाति बसन्तदेवबाट सुरु गरिएको यो जात्रा बजेट अभावका कारण २५ बर्ष देखि हुन सकेको थिएन ।
ललितपुर महानगरपालिका, गुठी संस्थान, ललितपुर उद्योगवाणिज्य संघ लगायत क्षेत्रबाट सहयोग प्राप्त भएपछि २६ औ बर्षमा खड्ग जात्रा निकालिएको हो । एक पटक यो जात्रा गर्नका लागि ४० लाख बढी बजेट आवश्यक पर्ने बताईन्छ ।
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



