Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रचण्डको चेतावनी : ओभरटेक नगर्नुस्, दुर्घटना हुन्छ

Prachanda-1540303577.jpg

६ कार्तिक, जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री राउतलाई ओभरटेक नगर्न चेतावनी दिएका छन् ।
नेकपा प्रदेश २ को आयोजनामा जनकपुरमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले मुख्यमन्त्री राउतलाई ओभरटेक नगर्न चेतावनी दिएका हुन् । मुख्यमन्त्री राउतले प्रदेश २ सरकारलाई संघीय सरकारले असहयोग गरिरहेकाले करारमै भए पनि ५ हजार कर्मचारी भर्ना गर्न करार भर्ना कर्मचारी ऐन पास गर्ने चेतावनी दिएपछि प्रचण्डले केही दिनअघि प्रदेश २ सरकारले संघीय सरकारलाई उछिन्ने गरी ल्याएको प्रदेश प्रहरी ऐन र मुख्यमन्त्रीको भनाईप्रति चेतावनी दिए । उनले ओभरटेक गर्न चाहे दुर्घटना हुने भन्दै आफुहरु मूख्यमन्त्रीको भनाईप्रति गम्भिर रहेको बताए । प्रचण्डले विखण्ड र अतिवादले देश बर्बाद मात्र हुने तर्क गर्नुभयो । उनले दुर्घटना हुने गरी अघि बढ्नु मुर्खता हुने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार