Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

संस्थापक अध्यक्षद्वारा टिका तथा आर्शिवाद प्रदान

Dashain1-(2)-1540379566.jpg

७ कार्तिक, हेटौडा । हेटौडा–६, चुच्चेखोलामा रहेको नारीचेतना बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहालले बुधवार सहकारीमा आवद्ध शेयर सदस्य एवम अन्य शुभचिन्तकहरुलाई टिका तथा आर्शिवाद दिएकी छिन् । विजयादशमीको अवसरमा  संस्थामा एक कार्यक्रमको आयोजना गरी दहालले टिका तथा आर्शिवाद दिएकी हुन् ।
‘मेरो धेरै पहिले देखिको ईच्छा आज पूरा भएको छ । मैले जन्माएको यो नारीचेतना सहकारीलाई विकासको गतिमा अगाडि बढाउन पत्रकार,सहकारीका महिला सदस्य एवम अन्य धेरै शुभचिन्तकहरुको ठूलो सहयोग र सदभाव छ ।’–संस्थापक अध्यक्ष दहालले भनिन् । दाहालले सबै क्षेत्रबाट आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरिन् ।
सहकारीकी अध्यक्ष ज्ञानु अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, व्यवस्थापक भीमसेन पौडेल, संस्थाकी उपाध्यक्ष कमला श्रेष्ठ, व्यवस्थापक मोदकुमारी दहाल लगायतले यस्ता कार्यक्रमले आपसी सदभाव एवम चाडपर्वहरुको महत्व अझ बढि बढ्ने बताए । 
कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, शेयर सदस्य र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

थप समाचार