Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

असुरक्षका कारण पचरौता नगरपालिकाको कार्यालय सारिने 

bara-nagar-press-meet-1540565695.jpg

९ कार्तिक, कलैया । बारा जिल्लामा रहेको पचरौता नगरपालिकाले आफ्नो कार्यालय सार्ने भएको छ । असुरक्षाको कारण देखाउदै बाराको पचरौता नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र सार्ने  पचरौता  नगर कार्यपालिकाको बैठकले  असुरक्षाको कारण देखाउदै आफ्नो कार्यालय सार्ने निर्णय भएको नगरप्रमुख रमेश कुमार यादवले  बताएका छन ।   

नगरपालिका शुक्रबार कलैयामा पत्रकार सम्मेल मार्फत  वडा नम्बर ४ मा रहेको कार्यालय वडा नम्बर ६ पकडियामा सार्ने निर्णय गरेको  बताइएको हो । कार्यालय पकडियामा सारिएपछि करिब ७ वटा वडाबासीलाई नजिक तथा सुरक्षाको प्रत्याभुती हुने नगर प्रमुख यादवले बताए। कलैयामा शुक्रवार आयोजित पत्रकार सम्मेलमा नगरी नगरप्रमुख यादवले स्थानीय केही ब्यक्तिहरुको आक्रमण र गाली गलौजका कारण कर्मचारीका साथै जनप्रतिनिधिहरु असुरक्षित महशुस गरेकाले कार्यालय सार्ने निर्णय गरिएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार